वाम गठबन्धनबाट मुख्यमन्त्री बन्न हानथाप, कहाँ कसको दावी ?

काठमाडौं २७ मंसिर    दुई चरणमा गरी भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइसकेको छ । निर्वाचन परिणाम अनुसार २ नम्बर प्रदेशबाहेक अन्य ६ प्रदेशमा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनको सरकार बन्ने निश्चित जस्तै छ । प्रदेश नम्बर २ मा भने मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले अन्य … Continue reading वाम गठबन्धनबाट मुख्यमन्त्री बन्न हानथाप, कहाँ कसको दावी ?